मुग्लिन–नारायणगढ सडक खण्डमा बस र ट्रक ठोक्किदा दुई जना घाइते

  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ६४ पटक पढिएको
मुग्लिन–नारायणगढ सडक खण्डमा बस र ट्रक ठोक्किदा दुई जना घाइते

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक ठोक्किदा दुईजना घाइते भएका छन् ।

Advertisement

बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रकका चालक र सहचालक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको मुग्लिन प्रहरीले जनाएको छ ।

बसका यात्रु भने सुरक्षित छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट