सर्पले डस्दा एक युवतीको मृत्यु

  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ४१ पटक पढिएको
सर्पले डस्दा एक युवतीको मृत्यु

काठमाडौं– सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका– ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला उनलाई गोमन सर्पले टोकेको थियो ।

Advertisement

सर्पले डसेपछि उपचारमा नलगी झाँक्रीकोमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा उनलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो ।

चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट