रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ४१ पटक पढिएको
रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ ।

सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट