सुनचाँदीको मूल्य घट्यो

  • २०८१ भाद्र १६, आईतबार (२ हप्ता अघि)
  • ४१ पटक पढिएको
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

Advertisement

आज सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट