मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए

  • २०८१ भाद्र १८, मंगलबार (१ हप्ता अघि)
  • ५७ पटक पढिएको
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए

काठमाडौं– मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् ।

Advertisement

धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक आज बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा कार चालक घाइते भएका छन् । उनको अवस्था भने थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ ।

दुर्घटनास्थल धादिङ र चितवनको सिमानामा पर्दछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट