सेयर बजारमा उच्च गिरावट, झण्डै १३ अर्बको कारोबार

  • २०८१ भाद्र १९, बुधबार (१ हप्ता अघि)
  • १०३ पटक पढिएको
सेयर बजारमा उच्च गिरावट, झण्डै १३ अर्बको कारोबार

काठमाडौं– सेयर बजार आज उच्च अंकले घटेको छ । नेप्से परिसूचक आज ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ ।

Advertisement

आज कारोबार रकम पनि घटेको छ । आज १२ अर्ब ९२ करोडको कारोबार भएको छ । आज ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।

आज सबै क्षेत्रका सूचक घटेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट