सुनको भाउमा नयाँ रेकर्ड

  • २०८१ भाद्र २१, शुक्रबार (१ हप्ता अघि)
  • ३९ पटक पढिएको
सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौं– आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । गएको सोमवारदेखि स्थिर रहेको सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलाको १ लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

यसअघि गएको भदौ १३ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले ढेको छ । हिजो एक हजार सात सय ६५ रुपैयाँ रहेको चाँदी आज तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट