पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

  • २०८१ भाद्र २१, शुक्रबार (१ हप्ता अघि)
  • ६९ पटक पढिएको
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

काठमाडौं– लगातारको अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग अन्र्तगतको मुग्लिन–मलेखु सडक खण्ड खुलेको छ ।

Advertisement

धादिङको मलेखु नजिकै हिलटापमा हिलोमाटो सहितको पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छ्याइएसँगै सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट