धनगढीको नेतुवा तालमा डुबेर एक युवकको मृत्यु

  • २०८१ भाद्र २२, शनिबार (१ हप्ता अघि)
  • ३७ पटक पढिएको
धनगढीको नेतुवा तालमा डुबेर एक युवकको मृत्यु

काठमाडौं– धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका– ३ विशालनगरमा रहेको नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट