काठमाडौं– सरकारी कार्यालयमा सेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टिएमएस’ चलाउन नपाइने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसहित सबै मन्त्रालय, अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै गरिएको पत्राचारमा यस्तो उल्लेख गरिएको छ ।
त्यस्तै, कार्यालय समयमा टिएमएस चलाए÷नचलाएको प्राविधिक रूपमै चेकजाँच गर्न समेत आदेश दिइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप