सुनको मूल्यमा नयाँ रेकर्ड

  • २०८१ भाद्र २६, बुधबार (१ हप्ता अघि)
  • ६९ पटक पढिएको
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं– आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

Advertisement

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४ सय कायम भएकोमा बुधबार रु १ हजार बढेर तोलामा १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन मंगलबार प्रति १० ग्राम १ लाख ३१ हजार ५१५ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएकोमा आज बढेर १ हजार ७ सय ८० रुपैयाँ कायम भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट