अनलाइन जुवा खेलाएको आरोपमा जावलाखेलबाट छापा मारेर ५० जना पक्राउ

  • २०८१ भाद्र २७, बिहिबार (२ महिना अघि)
  • १८५ पटक पढिएको
अनलाइन जुवा खेलाएको आरोपमा जावलाखेलबाट छापा मारेर ५० जना पक्राउ

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जावलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत छन् ।

Advertisement

अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले एक घरमा बुधबार राति छापा मारेको थियो ।

यसबारे अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट