महिलाको हत्या आरोपमा बर्दियामा एकजना पक्राउ

  • २०८१ आश्विन २, बुधबार (१ दिन अघि)
  • २३ पटक पढिएको
महिलाको हत्या आरोपमा बर्दियामा एकजना पक्राउ

काठमाडौं– बर्दियाको बारबर्दिया नगरपालिका–५ स्थित तर्कापुर एकजना महिलाको हत्या भएको छ । बारबर्दिया बस्ने ३९ वर्षीय मिना थारुको हत्या भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले बताए ।

Advertisement

हत्यामा संलग्न आरोपमा प्रहरीले बारबर्दिया–११ जब्दी घर भएका ४० वर्षीय शिव प्रसाद थारुलाई पक्राउ गरेको छ । धारिलो हतियार प्रहार गरेर उनले महिलाको हत्या गरेका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अर्यालले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट