सुनचाँदीको मूल्य घट्यो

  • २०८१ आश्विन २, बुधबार (१ दिन अघि)
  • ४८ पटक पढिएको
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनचाँदीको  मूल्य सामान्य घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुन आज ३ सय रुपैयाँ घटेर १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ९० रुपैयाँ कायम भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ८९० रुपैयाँ कायम भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट