सेती नदीमा ट्याक्टर खस्दा २ जना बेपत्ता

  • २०८१ आश्विन २, बुधबार (१ दिन अघि)
  • ४९ पटक पढिएको
सेती नदीमा ट्याक्टर खस्दा २ जना बेपत्ता

काठमाडौं– बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् ।

Advertisement

प्रहरीका अनुसार बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

जयपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गइरहेको ट्याक्टर आज बिहान अनियन्त्रित भएर सडकबाट ५० मिटर तल सेती नदीमा खसेको हो ।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट