झ्याप्ले खोलामा पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालन

  • २०८१ आश्विन १५, मंगलबार (१६ घण्टा अघि)
  • ४८ पटक पढिएको
झ्याप्ले खोलामा पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालन

काठमाडौं– नौबिसे खण्डको झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएको छ । झ्याप्ले खोलामा आज दिउँसोदेखि सडक दुईतर्फी सञ्चालनमा आएको र चितवनसम्म अवरोध नरहेको प्रहरीले जनाएको छ ।

Advertisement

पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिएको थियो । पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट