कार्यसम्पादनमा प्रदेशभर भक्तपुर प्रथम, सिन्धुली द्धितिय, धादिङ तृतिय

  • २०८१ कार्तिक ८, बिहिबार (२ हप्ता अघि)
  • १८९ पटक पढिएको
कार्यसम्पादनमा प्रदेशभर भक्तपुर प्रथम, सिन्धुली द्धितिय, धादिङ तृतिय

काठमाडौं– बागमती प्रदेशभित्रका अस्पतालहरुमध्ये भक्तपुर प्रथम, सिन्धुली द्धितिय र धादिङ तृतिय भएका छन् ।

Advertisement

आर्थिक वर्ष ०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सूचकहरुको आधारमा बागमती प्रदेश अन्तर्गत अस्पतालहरु मध्ये भक्तपुर प्रथम, सिन्धुली द्धितिय र धादिङ तृतिय भएका हुन् ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा वार्षिक समीक्षा तथा प्रस्तुतीकरणमा प्रदेश तहका सबै जिल्लाका अस्पतालले वार्षिक कार्यसम्पादनसम्बन्धी प्रस्तुति दिएका थिए । जसका आधारमा निर्देशनालयले प्रशंसा–पत्रमा प्रदान गरेको हो ।

कार्यसम्पादन तथा स्वास्थ्य क्षेत्रमा गरेको रचनात्मक कार्यहरु भइ रहेको उनीहरुले बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट