कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

  • नेपाल पथ
  • २०८१ कार्तिक २५, आईतबार (१ हप्ता अघि)
  • ७९ पटक पढिएको
कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

Advertisement

न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आइतबार विराटनगरबाट पक्राउ परेका उनलाई लगत्तै काठमाडौं ल्याइएको थियो । अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट