सुन तोलाको १ लाख ६० हजारमा कारोबार हुँदै

  • २०८१ मंसिर २, आईतबार (१ घण्टा अघि)
  • २३ पटक पढिएको
सुन तोलाको १ लाख ६० हजारमा कारोबार हुँदै

काठमाडौं– सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो साता लगातारजसो घटेको सुनको भाउ यो साताको पहिलो कारोबार दिनमा पनि घटेको छ ।

Advertisement

यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको १ हजार ९ सय पाँच रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट