एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बने आन्द्रेस

  • २०८१ मंसिर २१, शुक्रबार (३ महिना अघि)
  • २४९ पटक पढिएको
एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बने आन्द्रेस

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अमेरिकी क्रिकेटर आन्द्रेस गौस शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

Advertisement

लुम्बिनी लायन्ससँगको खेलमा पोखरा एभेन्जर्सका ओपनर ब्याटर आन्द्रेस गौसले यो उपलब्धि हासिल गरेका हुन् । उनले ५४ बलमा शतक बनाए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट