काठमाडौंं– आइतबार बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् । भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।
बुलेट चालक सम्कर्पमा आएको जिल्ला प्रहरी कार्यालय धादिका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सड्कबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप