चन्द्रागिरि १२ का वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ

  • २०८१ पौष ८, सोमबार (३ महिना अघि)
  • १६५ पटक पढिएको
चन्द्रागिरि १२ का वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ

काठमाडौं – चन्द्रागिरि नगरपालिका– १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।

Advertisement

उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप भएकाले प्रहरी आज पक्राउ गरेको हो ।

महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

विस्तृत विवरण भने आउन बाँकी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट