साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी

  • २०८१ पौष २६, शुक्रबार (३ महिना अघि)
  • २१६ पटक पढिएको
साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी

धादिङ– साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित भएकी छिन् । ९औं अधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

Advertisement

अधिवेशनबाट उपाध्यक्षमा रमेश खतिवडा, सचिवमा मथुरा तामाङ र सदस्यहरुमा टिका प्रसाद थपलिया, कमल बहादुर गुरूङ, धुर्वराज विश्वकर्मा, छविन्द्र नारायण श्रेष्ठ, नारायण खड्का, बद्री प्रसाद अधिकारी, रन्जना पाठक, मिना तामाङ, राम कुमार श्रेष्ठ, चक्र बहादुर लम्साल, कृष्णप्रसाद दाहाल र दुर्गा दुवाडी निर्वाचित भएका छन् ।

अप्सराको अध्यक्षतामा १५ सदस्य संचालक समितिको चयन भएको हो । यसै गरि अधिवेशनबाट लेखा सुपरिवेक्षण समितिको संयोजकमा पुरूषोतम न्यौपाने र सदस्यहरुमा अनु राना मगर र जगदिश अधिकारी निर्वाचित भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट