पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • २०८१ माघ १९, शनिबार (२ दिन अघि)
  • ८० पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।

Advertisement

पेट्रोलमा प्रतिलिटर दुई र डिजेल तथा मट्टीतेलको प्रतिलिटर चार रुपैयाँले वृद्धि गरेको हो । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको हो ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४३ का दरले वृद्धि भएको छ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट