सर्लाहीमा लुकाएर राखेको एक क्विन्टल गाँजा बरामत

  • २०८१ माघ २१, सोमबार (५ घण्टा अघि)
  • ५७ पटक पढिएको
सर्लाहीमा लुकाएर राखेको एक क्विन्टल गाँजा बरामत

काठमाडौं– सर्लाहीको लालबन्दीमा प्रहरीले १ सय १० केजीको गाँजा बरामद गरेको छ।

Advertisement

लालबन्दी नगरपालिका-१५ कालिन्जोर खोलाको काँसघारीमा गाँजा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामत गरेको हो । काँसघारीमा रातो रंगको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधी राखेको अबस्थामा २२ पोकाहरू फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त गाँजा कसले राखेको हो भन्ने विषयमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट