नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङको अध्यक्षमा राजेश प्रजापती

  • २०८१ माघ २२, मंगलबार (३ घण्टा अघि)
  • ३७ पटक पढिएको
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङको अध्यक्षमा राजेश प्रजापती

धादिङ- नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङको अध्यक्षमा राजेश प्रजापती निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

प्रजापतीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला अधिवेशन समन्वय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राम कुमार बानिया, सचिवमा शम्भु सिलवाल, कोषाध्यक्षमा रुद्र बहादुर गिरी, सह–सचिवमा रमेश ढुंगाना निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा बिनोद बिश्वकर्मा, कृष्ण प्रसाद रिजाल, रमेश श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, कृष्ण गुरुङ र उत्तम कुमार श्रेष्ठ चयन भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट