काठमाडौंमा ग्याँस विष्फोट हुँदा १४ जना घाइते

  • २०८१ माघ २४, बिहिबार (२ महिना अघि)
  • १२५ पटक पढिएको
काठमाडौंमा ग्याँस विष्फोट हुँदा १४ जना घाइते

काठमाडौं- काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् ।

Advertisement

विहीबार ग्यास विष्फोट हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ११ जनालाई अस्पतालमा उपचार भइरहेको छ भने तीन जना सामान्य रहेका छन् ।

सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किदा पसलमा काम गर्ने कामदारहरु घाइते भएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट