सुनको मूल्य एक हजार चार सयले बढ्यो

  • २०८१ माघ २८, सोमबार (१ महिना अघि)
  • १४७ पटक पढिएको
सुनको मूल्य एक हजार चार सयले बढ्यो

काठमाडौं– सुनको मुल्य आज एक हजार चार सय रुपैयाँले बढेको छ । पछिल्लो समय सुनको मूल्य लगातार बढीरहेको छ ।

Advertisement

आज तोलाको एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढीरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट