सुनको मूल्य २ हजार ७ सयले घट्यो

  • २०८१ माघ ३०, बुधबार (१ महिना अघि)
  • १२७ पटक पढिएको
सुनको मूल्य २ हजार ७ सयले घट्यो

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार सात सय रुपैयाँले घटेको छ।

Advertisement

छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट