सुनको मूल्य तोलामा सात सयले बढ्यो

  • २०८१ फागुन ६, मंगलबार (२ दिन अघि)
  • ७० पटक पढिएको
सुनको मूल्य तोलामा सात सयले बढ्यो

काठमाडौं– सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले बढेको छ ।

Advertisement

आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर तोलामा एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट