राष्ट्रिय युवा संघ नेपाल धादिङको कोषाध्यक्षमा प्रदिप सिंखडा

  • २०८१ फागुन ११, आईतबार (८ घण्टा अघि)
  • १६९ पटक पढिएको
राष्ट्रिय युवा संघ नेपाल धादिङको कोषाध्यक्षमा प्रदिप सिंखडा

धादिङ– राष्ट्रिय युवा संघ नेपाल धादिङको कोषाध्यक्षमा प्रदिप सिंखडा चयन भएका छन् । सचिवालय बैठकले सिंखडालाई रिक्त रहेको कोषाध्यक्ष पदमा मनोनित गरेको हो ।

Advertisement

संघका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज कमल सिलवालले फागुन ११–१९ गतेसम्म हुने केपि ओलि कप फुटबल प्रतियोगिता सफल पार्न जिल्ला तहबाट सहयोग गर्न आग्रह गरेका छन् । प्रत्येक पालिकाबाट युवाहरुको उपस्थिति गराउने र १३ वटै पालिकाको अधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्नु पर्ने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट