नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा

  • २०८१ फागुन १८, आईतबार (१ हप्ता अघि)
  • ८०१ पटक पढिएको
नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा

धादिङ– नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले कुशुम सुनचादी पससका प्रोपाइटर विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

Advertisement

संघको उपाध्यक्षमा ईश्वर बराईली, सचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा चयन भएका छन् ।

सदस्यहरुमा प्रतिमा विश्वकर्मा, विशाल विश्वकर्मा, राजकुमार विश्वकर्मा रहेको छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट