बोरिङ गरेको ठाउँमा निस्किएको आगो निभ्यो

  • २०८१ फागुन २०, मंगलबार (१ हप्ता अघि)
  • ९२ पटक पढिएको
बोरिङ गरेको ठाउँमा निस्किएको आगो निभ्यो

काठमाडौं– ललितपुरको टीकाथलीमा गोदावरी खोलानजिकै बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ ।

Advertisement

बिहान करिब ९:३० बाट सुरू भएको आगोको ज्वाला ११:४० तिर निभाइएको हो । आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ ।

स्थानीयका अनुसार पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएको र आगो लागेको हो । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको थियो। करिब नाै सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट