काठमाडौं- आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । सुनको मूल्य १ एकले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य हिजोजस्तै तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासघंले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप