सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

  • २०८१ चैत्र ६, बुधबार (१ हप्ता अघि)
  • २०३ पटक पढिएको
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

Advertisement

अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य आज प्रतितोला १ लाख ७६ हजारमा कारोबार भइ भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने सामान्य घटेको छ । आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट