नवलपरासीमा स्कुल बस र यात्रुवाहक बस ठोक्किदा २० जना घाइते

  • २०८१ चैत्र १३, बुधबार (४ दिन अघि)
  • १११ पटक पढिएको
नवलपरासीमा स्कुल बस र यात्रुवाहक बस ठोक्किदा २० जना घाइते

काठमाडौं– नवलपरासीको बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस एकआपसमा ठोक्किदा २० जना  घाईते भएका छन् ।

Advertisement

पश्चिम नवलपरासीको चिसापानीमा दुर्घटना हुदाँ १४ विद्यार्थी र ६ जना अन्य यात्रु घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परि घैते भएकाहरुलाऐ उप्चारका लागि अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार मोटरसाईकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जादै गरेको ग२ख १५७४ नम्बरको बसले उक्त मोटर साईकललाई ठक्कर दिन पुग्यो । मोटरसाईकललाई ठक्कर दिएको उक्त यात्रुबाहक बस अनियन्त्रीत भई सडकमा रोकेर विद्यार्थी चढाउदै गरेको ग्लोवल एकेडेमीको लु१ख ८७० नम्वरको बसलाई ठक्कर दिन पुगेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    खोजी गर्नुहोस

    ताजा अपडेट