काठमाडौं- इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा चैत्र १८ गते सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
ईद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप