मध्य अफ्रिकी गणतन्त्रमा डुङ्गा डुब्दा ५८ जनाको मृत्यु

  • २०८१ बैशाख ९, आईतबार (७ महिना अघि)
  • १९१ पटक पढिएको
मध्य अफ्रिकी गणतन्त्रमा डुङ्गा डुब्दा ५८ जनाको मृत्यु

एजेन्सी– मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको ज्यान गएको छ । अरू थुप्रै हराइरहेका छन् ।

Advertisement

प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा राखिएका भिडियोअनुसार डुङ्गामा तीन सय जनाभन्दा धेरै मानिस सवार रहेको देखिन्छ । डुङ्गा मपोको नदीमा पल्टिएको समाचार संस्था एएफपीले जनाएको छ ।

५८ जनाको शव समुद्रबाट निकालेको कति मानिस हराएका छन् भन्ने एकिन नभएको र खोजी तथा उद्वारको काम भैरहेको बान्गुई सहरका अधिकारीले जनाएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट