मानिस हराएको सूचना !!

  • २०८१ पौष १५, सोमबार (३ महिना अघि)
  • ४४६ पटक पढिएको
मानिस हराएको सूचना !!

धादिङ– २०८१ पुष १ गते दिल्लीको व्याङ्लोरबाट नेपाल आउने भनेर हिडेका धादिङको ज्वालामुखी गाउँपालिका-३ मैदीका खड्क बहादुर सुनार हराईरहेको र हालसम्म सम्पर्क विहिन रहेकाले कतै देख्नु वा भेट्नुभएमा भारतको +९१९६३२०४४९४२ र नेपालको +९७७९७६८४२४७७० वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन विनम्र अनुरोध गरिन्छ ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट