एमाले धादिङको नवाैँ जिल्ला अधिवेशनको निर्वाचन विद्युतिय मेसिनद्वारा मतदान हुँदै

  • २०८० फागुन ३, बिहिबार (९ महिना अघि)
  • ३१० पटक पढिएको
एमाले धादिङको नवाैँ जिल्ला अधिवेशनको निर्वाचन विद्युतिय मेसिनद्वारा मतदान हुँदै

काठमाडौं- एमाले धादिङको नवाैँ जिल्ला अधिवेशनको निर्वाचन विद्युतिय मेसिनद्वारा मतदान हुँद

Advertisement

नेकपा एमाले धादिङ काे नवाै जिल्ला अधिवेशनकाे निर्वाचन विद्युतिय भाेटिङ मेसिनकाे प्रयाेग गरि मतदान भइ रहेको छ ।

मतदान गर्न सहज, मतगणना गर्न छिटाे, रद्ध हुने सम्भावना नभएकाे विहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा
विद्युतिय भाेटिङ मेसिनको प्रयोग गरिएको इलेक्ट्रिक भाेटिङ मेसिनका प्राविधिक तथा संचालक लक्ष्मण रिमालले जानकारी दिए।

मतदानमा सहजता र मतदाता शिक्षा सहित मतदान भएकाे र १५ वटा मेसिनबाट मतदान भईरहेकाे नवाै जिल्ला अधिवेशन निर्वाचन अधिकृत अधिवक्ता विश्वराज अधिकारीले जानकारी दिए ।

५ सय ७८ मतदाता रहेकाे धादिङकाे नेकपा एमालेकाे नवाैँ जिल्ला अधिवेशनमा १ सय ५ जनाकाे जिल्ला कमिटि र ७ जनाकाे लेखा कमिटिकाे निर्वाचन गर्ने छ । जिल्ला कार्य समिति ५५ जना भने सर्वसम्मत निर्वाचित भएईसकेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट