नेपालसँग नेदरल्यान्ड्स १३७ रनमा अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट

  • २०८० फागुन ५, शनिबार (७ महिना अघि)
  • १९६ पटक पढिएको
नेपालसँग नेदरल्यान्ड्स १३७ रनमा अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सले नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Advertisement

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट