क्यानद्वारा टिकट बिक्रीबाट प्राप्त २० लाख रकम भूकम्प पीडितलाई सहयोग

  • २०८० फागुन १२, शनिबार (१ साल अघि)
  • ३१८ पटक पढिएको
क्यानद्वारा टिकट बिक्रीबाट प्राप्त २० लाख रकम भूकम्प पीडितलाई सहयोग

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ ।

Advertisement

आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम सहयोग गरिएको क्यानले बताएको छ ।

प्रतियोगिताकै बेला गरेको बाचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट