नेदरल्यान्ड्सले गुमायो चौथो विकेट, प्रतिश जिसीले एकै ओभरमा लिए २ विकेट

  • २०८० फागुन १९, शनिबार (१ साल अघि)
  • २४९ पटक पढिएको
नेदरल्यान्ड्सले गुमायो चौथो विकेट, प्रतिश जिसीले एकै ओभरमा लिए २ विकेट

काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालसँगको खेलमा नेदरल्यान्ड्सले तिन विकेट गुमाएको छ ।
प्रतिश जिसीले नवौं ओभरमा नेदरल्यान्ड्सको तेस्रो र चौथो विकेट लिएका हुन् ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट