नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १ सय ९९ रनको लक्ष्य

  • २०८० चैत्र १३, मंगलबार (८ महिना अघि)
  • २०६ पटक पढिएको
नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १ सय ९९ रनको लक्ष्य

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ए टोलीलाई जितका लागि १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९८ रनको योगफल तयार पारेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट