नेपाल ‘ए’ले पायो आयरल्याण्ड वुल्भ्सविरूद्ध जितका लागि २ सय २५ रनको लक्ष्य

  • २०८० चैत्र १७, शनिबार (७ महिना अघि)
  • १८१ पटक पढिएको
नेपाल ‘ए’ले पायो आयरल्याण्ड वुल्भ्सविरूद्ध जितका लागि २ सय २५ रनको लक्ष्य

काठमाडौं– आयरल्याण्ड वुल्भ्स विरूद्ध जितका लागि नेपालले २ सय २५ रनको लक्ष्य पाएको छ । टी–२० सिरिजको दोस्रो खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ६ विकेट गुमाएर २ सय २४ रन बनाएको हो ।

Advertisement

नेपालका लागि सागर ढकालले ३ विकेट तथा कमलसिंह ऐरी र पवन सर्राफले १÷१ विकेट लिए । सिरिजको पहिलो खेलमा नेपालले २ सय २३ रनको लक्ष्य पाएकोमा २१ रनले पराजित भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट